Tag: Dil maya shahi
कामले सम्मान पाएकामा खुसी
- कल्पना बुढा, अटो चालक
कल्पना बुढाले अटोरिक्सा चलाउन थालेको करिब पाँच वर्ष भयो । उहाँको कर्म क्षेत्र जुम्ला र कालिकोट हो । जुम्लाकै पातारासी...
डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था
जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक...
डर र कहरको जहर पिउँदै घरमै सुत्केरी
सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन...
तोड्नै पर्ने श्रीमान्काे ज्यादती र माइतीको मौनता
दानसरा रावत २०८० वैशाख १९ गते घरबाट हराउनुभयो । त्यसको ११ दिनपछि तिला नदीमा उहाँको शव भेटियो । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर...
कर्णाली विशेष : टाढिँदै छ बालिका बलात्कारमा न्यायको पहुँच
पहिलो प्रतिनिधि घटना : दीपकबहादुर शाहीकी छोरी साढे दश वर्षमै बलात्कारमा परेपछि जुम्लामा उजुरी पर्यो । बलात्कृत बालिकाको जन्मघर जाजरकोट जिल्ला कुशे गाउँपालिका हो...
घरमै महिला हिंसाको चट्याङ, सदरमुकाममा झिल्का
घरभित्रको हिंसाले जुम्लाका गाउँमा महिला र बालबालिकालाई घरै छाड्न विवश पारेको छ । नाबालिग सन्तानसहित अर्काको घरमा आश्रय लिँदै न्याय खोजिरहेका केही महिलाहरू सदरमुकाम...
गिडिदह भ्रमण : महिलाविरुद्धको अन्धविश्वास तोड्ने प्रयास
जुम्ला जिल्लाको तातोपानी गाउँपालिकास्थित गिडिखोलाको पूर्वमा रहेको मनोरम प्राकृतिक तालको नाम हो, गिडिदह । २०४९ सालमा हराएको घोडा खोज्न जाँदा त्यो दह पत्ता लागेको...
पीडितले बयान फेरिसके तिमी पनि फेरिदेऊ !
बकपत्रको कथा
जुम्लामा एक बालिका २०७९ बैशाखदेखि बलात्कृत हुँदै आएको घटना साउन २८ मा बाहिर आयो । जुम्ला बजारमा चिया पसल गर्दै आएकी एक महिलाको...
धम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता
कर्णाली कथा
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटकी धम्मु नेपालीलाई पहिले नुनतेल, बच्चाको कापीकलम किन्न सधैँ श्रीमान्को भर पर्नुपर्ने अवस्था थियो । २०७१ सालमा उनले आफ्नो...