Home Opinion समाज परिवर्तन गर्ने राम्रो अवसर हुन सक्छ तीज –राधा पौडेल (भिडियो सहित)

समाज परिवर्तन गर्ने राम्रो अवसर हुन सक्छ तीज –राधा पौडेल (भिडियो सहित)

616
0

तीज पर्व के हो ? यसको पौराणिक कुरा के हो ? ५०/६० वर्ष पहिले र अहिलेको तीज मनाउने चलन कसरी बदलिँदै आएको छ ? तीजले परिवारमा थप्ने आर्थिक भार तथा पार्ने सामाजिक सांस्कृतिक असर के कस्ता छन् ? यसबारे धेरथोर बहस सुरु भएको छ । यस वर्ष भदौ १४ गते हरितालिका तीज परेको छ । यसकै सन्दर्भ पारेर हामीले तीजको विगत र वर्तमानबारे विभिन्न व्यक्तिहरूको विचार प्रस्तुत गरिरहेका छौँ ।

आज हामीसँग हुनुहुन्छ, लेखक तथा अभियन्ता राधा पौडेल । उहाँ तीज पर्वलाई महिलाहरूले आफूले भोगेका वर्षौंदेखिका सुखदुःख माइतीमा दिदीबहिनीहरूसँग भेटेर साटासाट गर्ने अवसरका रूपमा लिन सक्नुपर्ने बताउनु हुन्छ । तर अहिले त्यस्तो छैन । सानो उमेरदेखि तीजमा सन्देशमूलक गीतहरू सुन्दै आउनुभएकी उहाँलाई अहिले भने त्यस्ता गीतहरूको अभाव खट्किन्छ । तीजले समाजमा अर्को खालको विभेद र असमानता सिर्जना गरिरहेको महसुस पनि हुन थालेको छ, उहाँलाई । अग्रगामी समाजमा कुनै पनि खालका विभेद र असमानतालाई प्रश्रय दिनु उचित हुँदैन ।

लेखन र अभियानका माध्यमबाट समाज रूपान्तरणमा क्रियाशील राधा पौडेलसँग हामीले तीज मनाउने शैलीमा आएको परिवर्तन र समाजका विभेद र असमानतालाई घटाउने उपायका बारेमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्यलक्ष्मी बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ भदाै १३ गते, साेमवार


Previous articleतीज मनाउनेबारे वैचारिक बहस गर्नुपर्छ – शान्ता मानवी (भिडियो सहित)
Next articleतीजलाई विद्रोह दिवसको रूपमा मनाउनुपर्छ – कल्पना धमला (भिडियो सहित)