Stories
Home Stories
जेलभित्र खाना भनेर पनि आउँथ्यो सूचना (भिडियो सहित) – गीता गजुरेल
विसं २०४६ को जनआन्दोलनमा झापा जिल्लाको दमकबाट नेतृत्व गरेका महिलामध्ये एक हुनुहुन्थ्यो, गीता गजुरेल । त्यतिबेला राजनीतिमै सक्रिय उहाँका श्रीमान् बलराम गजुरेल प्रहरी हिरासतमा...
महिलाले प्रतिकारको इतिहास रचेको सम्झनामा (भिडियोसहित)
कालिकोटको मालकोटमा भएको प्रतिरोधको अगुवाइ महिलाले गरेका थिए । त्यसैमध्येको एउटा घटना २०५४ चैत २६ गते भएको थियो । त्यसमा एक जनाको ज्यान गयो...
नाच्ने गाउने हाम्रो पेसा हरायो (भिडियोसहित)
वाद्यवादन र नाचगान वादी समुदायको पुर्ख्यौली पेसा थियो । ६६ वर्षीया श्यामादेवी वादी कुनै बेला त्यही पेसा गर्नुहुन्थ्यो । पहिले नाच्ने, गाउने काम गरेर...
जेल तोडेका महिलाः सोचेको जस्तो समानता र विकास हुन अझै बाँकी
कुरा २०५७ चैत १७ गतेको हो । छ जना राजबन्दी महिला रातारात ‘जेलतोड’ गरी गोरखा कारागारबाट निस्किए । उनीहरू आफैँले योजना बनाएर खनेको एक...
सोच र व्यवहारमै समानताको प्रयास
सामूहिक आवाज
लैङ्गिक समानताका विषयमा कुनै पनि व्यक्तिको बुझाइ, देखाइ, भोगाइ र गराइले निकै ठुलो अर्थ राख्छ । यसैले विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिका सोचाइ र...
यसर्थ र यसरी पनि मनाइन्थ्यो ‘नारी दिवस’
८ मार्चको संस्मरण
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चका नामले पनि चिनिन्छ । नेपालमा यो दिवसलाई पञ्चायतकालमा नारी दिवस भनिन्थ्यो । त्यसलाई व्यवस्थाविरोधी गतिविधिका रूपमा...
समयमै बुझ्न नसकिएको बहुमूल्य पाठ (भिडियो सहित)
पिस्कर काण्डमा महिला शृङ्खला ८
विगतका घटना, परिघटना, आन्दोलन र परिवर्तनको बारेमा इतिहासका ठेली लेखिन्छ र छापिन्छ । विश्वविद्यालयमा तिनको पठनपाठन, व्याख्या विश्लेषण हुन्छ ।...
पञ्चायतले पक्रिन्थ्यो तर त्यहीविरुद्ध उपयोग पनि गरियो
सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
सन् १९०८ मा आजकै दिन अमेरिकाको न्युयोर्कमा श्रमिक महिलाहरू भेला भएर उचित काम, कामको पारिश्रमिक र मताधिकारको माग राख्दै...
दुःखका बेला नेतृत्व फालाफाल, सुखमा सदाचार रोज्नेलाई अनिकाल (भिडियो सहित)
पिस्कर काण्डमा महिला शृङ्खला ७
पिस्कर काण्डसँग महिला नेतृत्वका विभिन्न घटनाहरू पनि जोडिएका थिए । २०३४–३५ सालतिरै थामी समुदायका किशोरी र महिलाहरू गीत सङ्गीतको बाटो...