Google search engine

Stories

Home Stories Page 4

आँखाले हैन, चेतनाले संसार देख्ने नीरा

0
नीरा अधिकारीले सात वर्षको हुँदासम्म आँखा देख्नुहुन्थ्यो । २०४२ सालमा ज्वरो आएर उहाँ सिकिस्त बिरामी पर्नुभयो । चिकित्सकको भनाइअनुसार, उहाँलाई टाइफाइड भएको थियो ।...

तरकारी खेतीमा जुम्लाका महिला : श्रमको बाँडफाँट र आयमा स्वामित्वको प्रश्न

“मलाई अमेरिका यै, मलाई जापान पनि यै !” बोलको गीत जुम्लाका ग्रामीण भेगका किसान महिलाको परिश्रमसँग केही हदसम्म मिल्दोजुल्दो छ । पशुपति शर्माले गाएको...

मैले देखेको विभेदकारी जितिया

आठ वर्ष बितिसक्यो । यतिका वर्ष मैले कैयौँ आवाज सुनेँ । धेरैलाई मनन गरेँ । धेरै आवाजको त याद पनि छैन । झस्किन्छु त...

वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’

0
संसारमा इतिहास बलियाको मात्र लेख्ने गरियो । हेपिएका, पछाडि पारिएका, कमजोर र पराजित भएकाहरूको इतिहास खोज्न र लेख्न बाँकी छ । पछाडि पारिएका सबै...

‘स्नेहलता : जीवनकथाका पानाहरू’ मा इतिहासको दस्तावेजीकरण (भिडियो अन्तर्वार्ता)

0
– स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ र शान्ताकुमारी बस्याल नेपालको राजनीतिक, सामाजिक तथा महिला आन्दोलनकी अग्रणीमध्येकी एक व्यक्तित्व हुनुहुन्छ, स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ । उहाँले राजनीतिक...

सशस्त्र द्वन्द्वका बेला मलाई किन बलात्कार गरियो ?

0
‘साहसका गाथाहरू’ – २ द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (International Day for the Elimination of Sexual Violence in Conflict) जुन १९ को सन्दर्भमा...

पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे

0
सुप्रभा घिमिरे प्राध्यापनका साथै नेपालको राजनीति र महिला आन्दोलनका क्षेत्रमा परिचित नाम हो । उहाँले २०२३ देखि २०५२ सालसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसमा...

वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट

हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला प्रकाशन गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य सकारात्मक परिवर्तनका लागि महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई...

श्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया

कर्णालीमा सङ्घर्षशील एक नाम हो, बिजमाया जैसी । उनी जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी हुन् । उनीसँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन्...