घरमै महिला हिंसाको चट्याङ, सदरमुकाममा झिल्का
घरभित्रको हिंसाले जुम्लाका गाउँमा महिला र बालबालिकालाई घरै छाड्न विवश पारेको छ । नाबालिग सन्तानसहित अर्काको घरमा आश्रय लिँदै न्याय खोजिरहेका केही महिलाहरू सदरमुकाम...
पितृसत्ता के हो ?
पितृसत्ता पुरुषलाई प्रधान वा उच्च र महिलालाई सहायक वा नीच मान्ने सोचबाट निर्देशित शासनसत्ता हो । पितृसत्ताले पुरुषलाई प्रमुख, मूली वा प्रभुत्वशाली स्थानमा राख्छ...
तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान
तराई मधेसमा विशेषतः महिलाकै हक, अधिकार र पहिचानका मुद्दालाई लिएर महिलाले अलग्गै आन्दोलन गरेनन् । देशमा, खासगरी मधेसमा २०४६, २०६२/६३ तथा २०७२ सालमा भएका...
जनआन्दोलनमा म, श्रीमान् र छोरा जेल परेका थियौँ (भिडियो सहित) –...
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बिर्ताबजार निवासी यज्ञकुमारी सिटौला नेपाली कांग्रेसको पुरानो राजनीतिज्ञ हुनुहुन्छ । ८२ वर्षीया सिटौला अहिले पनि देशको राजनीति र...
गोली लागेका श्रीमान्काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
– शरण महर्जन (सहिद लनबहादुरकी श्रीमती)
जनआन्दोलन २०४६ अन्तर्गत चैत २० गते कीर्तिपुर तनावग्रस्त भयो । स्थानीय चार युवालाई प्रहरीले गिरफ्तार गरेपछि उनीहरूको रिहाइको माग...
गिडिदह भ्रमण : महिलाविरुद्धको अन्धविश्वास तोड्ने प्रयास
जुम्ला जिल्लाको तातोपानी गाउँपालिकास्थित गिडिखोलाको पूर्वमा रहेको मनोरम प्राकृतिक तालको नाम हो, गिडिदह । २०४९ सालमा हराएको घोडा खोज्न जाँदा त्यो दह पत्ता लागेको...
अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
खगेन्द्र नवजीवन केन्द्रका निमित्त कार्यकारी निर्देशक सूर्यकुमारी गुरुङ काठमाडौँ महानगरपालिका वडा नम्बर ४ चण्डोलमा बस्नुहुन्छ । २०२४ सालमा नुवाकोटमा जन्मिनुभएकी उहाँको गोडामा एकाएक घाउ...
कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान
कैलालीस्थित जोशीपुर गाउँपालिका वडा नम्बर ७ घैइला बौनियाका फूलमति चौधरी ७२ वर्षको हुनुभयो । उहाँको बाबा किसान हुनुहुन्थ्यो । बाजे बितिसकेपछि साहुहरूले ऋणको...
छोरीको अटिजम पहिचानपछि नयाँ जीवन सुरु भयो
अप्रिल : विश्व अटिजम सचेतना महिना
काठमाडौँको सम्पन्न परिवारमा जन्मेहुर्केकी एलिना बज्राचार्यलाई जीवन सरल र सहज लाग्थ्यो । आफूले रोजेको जीवनसाथी, सोचे जस्तो जागिर, सन्तानका...