–सुनिलबाबु पन्त लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजिबिटिक्युआई प्लस) समुदायको अधिकारका लागि स्थापित संस्था ब्लु डायमन्ड सोसाइटी (निल हिरा समाज) का संस्थापक अध्यक्ष हुनुहुन्छ, सुनिलबाबु पन्त
‘क्वयेर’ शब्द अङ्ग्रेजी भाषाबाट आएको हो । २०औँ शताब्दीसम्म अङ्ग्रेजी भाषा बोल्ने समाजमा यो शब्दलाई अपशब्द मानेर प्रयोग गरिन्थ्यो । समाजको कथित सामान्य लैङ्गिक र/वा