बस्, एउटै माग छ -पन्नालाल चौधरी

सन्धान सहकार्य । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई नेपालको कानुनले अन्य नागरिकसरहको व्यवहार गरोस् ! कोशी प्रदेश, सुनसरी जिल्लाकी पारलैङ्गिक महिला पन्नालाल चौधरीको आत्मकथाको सार

घरमा विभेद नगरे समाजमा अरूले हेप्दैनन्

सलिना चौधरी आफूलाई पारलैङ्गिक महिला (ट्रान्स वुमन) महिलाका रूपमा चिनाउन चाहनुहुन्छ । उहाँको जन्म २९ वर्षअघि दाङको साबिक त्रिभुवननगर नगर पञ्चायतमा भएको थियो । प्रजातन्त्र

दबाबमा गरिएको बिहे नै ठुलो चुनौती

– देवेन्द्रबहादुर खत्री (मधु केसी) मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्री लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारका लागि काम गर्नुहुन्छ । उहाँले आफूलाई

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने पहिलो दम्पतीमा पर्नुहुन्छ, माया गुरुङ अर्थात् रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डे । उहाँहरूको विवाहले कानूनी मान्यता पाएको एक बर्ष पुगेको अवसरमा ‘इन्द्रेणी विवाह’ उत्सव मनाइयो । तस्विरमा माया र सुरेन्द्र हुनुहुन्छ । उहाँहरुले फुलको आकर्षक माला लगाउनु भएको छ । सुरेन्द्र कालो सुटमा हुनुहुन्छ भने माया कलेजी साडी र सुइटरमा हुनुहुन्छ । फोटोमा उहाँहरूको ब्याकग्राउण्डमा इन्द्रेणी रंग राखिएको छ ।
‘इन्द्रेणी विवाह’ र समानताको अभ्यास

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने पहिलो दम्पतीमा पर्नुहुन्छ, माया गुरुङ अर्थात् रामबहादुर गुरुङ र

‘हनी’ नामले आफूलाई चिनाउन चाहने दिपक महर्जन तेस्रोलिङ्गी महिला हुनुहुन्छ । सिमेन्ट कलको कुर्तामा हरियो ब्लेजरको कोट लगाउनु भएको छ । टाउकोमा फुल सिउरिनु भएको छ भने कालो फ्रेम भएको चश्मा लगाएर बेतमा बस्नु भएको छ । यो ब्यानर फोटोमा उहाँको भनाइलाई हातेकाजको पृष्ठभुमिमा लेखिएको छ ।
हिंसा गर्नेका विरुद्ध लड्न सक्ने भएर अगाडि निस्किनुपर्ने

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान ‘हनी’ नामले आफूलाई चिनाउन चाहने दिपक महर्जन तेस्रोलिङ्गी महिला हुनुहुन्छ । उहाँ सभ्य समाज नेपालका संस्थापक र सचिव हुनुहुन्छ

हजारौँ आनिकहरू बाहिर आउनुपर्छ

यमबहादुर राना (आनिक) लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा परिचित नाम हो । पुरुषको रूपमा जन्मिए पनि आफ्नोे पहिचान पारलैङ्गिक महिला (ट्रान्स वुमन) भएको उहाँ बताउनुहुन्छ

आत्मसम्मानको लागि गर्नुपर्ने सङ्घर्ष बाँकी

–सुनिलबाबु पन्त लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजिबिटिक्युआई प्लस) समुदायको अधिकारका लागि स्थापित संस्था ब्लु डायमन्ड सोसाइटी (निल हिरा समाज) का संस्थापक अध्यक्ष हुनुहुन्छ, सुनिलबाबु पन्त

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको सवाल र चुनौती

जुन महिना । यो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको लागि गौरवको महिना हो । यसका पछाडि एउटा गर्विलो इतिहास छ । सन् १९६९ जुनमा

लैङ्गिकता : फैलिँदो चेतना र बदलिँदो व्यवहार

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले बिस्तारै आफूलाई चिन्दै छन् । उनीहरू आफ्नो लैङ्गिक पहिचान अनुसार खुल्दै पनि आउन थालेका छन् । यस क्रममा पारलैङ्गिक