न आफ्नो नाममा जमिन छ, न बन्दिलो घर छ –सुकमाया प्रजा (भिडियो सहित) सुकमाया प्रजा (चेपाङ) मकवानपुरको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ मा बस्नुहुन्छ । बाढीपीडित भएका कारण उहाँ आफ्नो पुरानो थातथलो छोडेर २०७४ सालदेखि त्यहाँ बस्नुभएको हो September 21, 2022 No Comments