व्यास नगरपालिका–११ राम्चेकी १८ वर्षीया प्रीति चेपाङ तीन सन्तानकी आमा हुनुहुन्छ । १४ वर्षमै विवाह गरेकी उहाँ फेरि अर्को सन्तान जन्मन्छ कि जन्मँदैन भन्नेमा अनभिज्ञ
सुकमाया प्रजा (चेपाङ) मकवानपुरको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ मा बस्नुहुन्छ । बाढीपीडित भएका कारण उहाँ आफ्नो पुरानो थातथलो छोडेर २०७४ सालदेखि त्यहाँ बस्नुभएको हो