कपाल मेरो, नियम विद्यालयको र प्रश्न समाजको !

– समीक्षा गाहा सङ्खुवासभाको खाँदबारीस्थित हिमालय माध्यमिक विद्यालयले छात्रलाई अनिवार्य ढाका टोपी र छात्रालाई अनिवार्य दुई चुल्ठी बाटेर तोकिएको रिबन बाँधेर स्कुल आउनुपर्ने नियम २०८०