हजारौँ आनिकहरू बाहिर आउनुपर्छ

यमबहादुर राना (आनिक) लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा परिचित नाम हो । पुरुषको रूपमा जन्मिए पनि आफ्नोे पहिचान पारलैङ्गिक महिला (ट्रान्स वुमन) भएको उहाँ बताउनुहुन्छ

महिलालाई मेयर स्विकार्न नै गाह्रो मान्ने समाज छ – विमला अर्याल

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवल नगरपालिकाकी प्रमुख विमला अर्याल लुम्बिनी प्रदेशको ३६ वटा नगर तथा उपमहानगर पालिका मध्येकी एक मात्र नगर प्रमुख (मेयर) महिला

‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष शान्ता बस्याल वि.सं. २०३७ सालदेखि स्कुलबाटै तत्कालीन अनेरास्ववियू एकता (पाँचौ) मा आबद्ध हुनुभयो । पाल्पा जिल्लामा जन्मिनु भएकी