राज्यलाई कुरा बुझाउँदैमा कार्यकाल सकिने -रीता थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साढे दुई दशकभन्दा बढीको इतिहासमा सात जना अध्यक्ष भए । त्यसमध्ये पहिलो महिला अध्यक्ष रीता थापा मगर हुनुहुन्छ । June 20, 2025 No Comments