भूमा शर्मा पाण्डेको जन्म २०२१ वैशाखमा स्याङ्जा जिल्ला हालको वालिङ नगरपालिका वडा नम्बर ९ मा भयो । उहाँको शैक्षिक यात्रा भारतको आसाम डिगबोइ भन्ने ठाउँबाट
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साढे दुई दशकभन्दा बढीको इतिहासमा सात जना अध्यक्ष भए । त्यसमध्ये पहिलो महिला अध्यक्ष रीता थापा मगर हुनुहुन्छ ।
– डा. भारती अधिकारी डा. भारती अधिकारी वरिष्ठ मनोविज्ञ एवं सह–प्राध्यापक हुनुहन्छ । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरी सेवा निवृत्तिपछि पनि उहाँ त्यहीँ नै प्राध्यापनरत
सुशीला भट्ट २०५८ सालमा पद्मकन्या क्याम्पसबाट सहप्राध्यापकको रुपमा निवृत्त हुनुभएको हो । काभ्रेको खरेलथोकमा जन्मिनुभएकी सुशीला भट्ट अहिले ८० वर्ष नाघिसक्नुभयो । आमा टिकाकुमारी र