राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको साढे दुई दशकभन्दा बढीको इतिहासमा सात जना अध्यक्ष भए । त्यसमध्ये पहिलो महिला अध्यक्ष रीता थापा मगर हुनुहुन्छ ।
आठ, नौ वर्षको उमेरमै यसोदा केसीले गीत गाउन सुरु गर्नुभयो । विद्यालयको शुक्रवारे प्रतियोगिताहरूमा भाग लिएर प्रथम भएपछि त उहाँले मेला–महोत्सवमा पनि गाउने अवसर पाउन