जनआन्दोलन–२०४६ को उत्कर्षका प्रत्यक्षदर्शीहरूमध्ये एक हुनुहुन्छ, कियोको ओगुरा । उहाँले अङ्ग्रेजी भाषामा अनुसन्धानमूलक पुस्तक ‘Kathmandu Spring: The People’s Movement of 1990’ लेख्नुभएको छ । सन्
२०४६ सालको ऐतिहासिक जनआन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने क्रममा २०४६ चैत २४ गते एकजना विदेशी नागरिकले आन्दोलनको तस्विर खिच्दै गर्दाको तस्विर प्रकाशन गरेका छौँ ।