पुस्तक साभार शृङ्खला –१२ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८०
पहिलो प्रतिनिधि घटना : दीपकबहादुर शाहीकी छोरी साढे दश वर्षमै बलात्कारमा परेपछि जुम्लामा उजुरी पर्यो । बलात्कृत बालिकाको जन्मघर जाजरकोट जिल्ला कुशे गाउँपालिका हो ।