डा. अरुणा उप्रेती महिला अधिकारका सवाल र जनस्वास्थ्य सरोकारका विषयमा क्रियाशील प्रबुद्ध व्यक्ति हुनुहुन्छ । पेसाले चिकित्सक उहाँले स्त्रीरोग विशेषज्ञका रूपमा काम गर्ने क्रममा महिलाको
स्वास्थ्य स्वयंसेविका भएर २२ वर्ष सेवा गरेकी भगवती राजभण्डारी अहिले नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ की जनप्रतिनिधि हुनुहुन्छ । स्वास्थ्य स्वयंसेविकाबाट २०७८ सालमा
व्यास नगरपालिका–११ राम्चेकी १८ वर्षीया प्रीति चेपाङ तीन सन्तानकी आमा हुनुहुन्छ । १४ वर्षमै विवाह गरेकी उहाँ फेरि अर्को सन्तान जन्मन्छ कि जन्मँदैन भन्नेमा अनभिज्ञ
अप्रिल : विश्व अटिजम सचेतना महिना काठमाडौँको सम्पन्न परिवारमा जन्मेहुर्केकी एलिना बज्राचार्यलाई जीवन सरल र सहज लाग्थ्यो । आफूले रोजेको जीवनसाथी, सोचे जस्तो जागिर, सन्तानका
प्रजननयोग्य उमेरको पछिल्लो खण्डमा डिम्बाशयले एस्ट्रोजन (Estrogen) हर्मोन उत्पादन गर्न बन्द गर्दा महिनावारीको प्रक्रिया रोकिन थाल्छ । महिनावारी बन्द वा रजोनिवृत्त भएपछि महिलाहरूले प्राकृतिक रूपमा
सुरक्षित सुत्केरीका लागि योगदान गरेकी चेमकान्ती बस्याल आफू भने एक्लै सुत्केरी हुनुभएको थियो । १९८५ सालमा पाल्पाको साबिक बराङ्दी गाविस–५ साफाकुममा जन्मेकी उहाँको सानैमा बिहे