Articles & News

March 5, 2026

विराटनगर मजदुर आन्दोलन : महिला सहभागिताको अदृश्य इतिहास

– चीना थापा नेपालको पूर्वी भागमा रहेको व्यापारिक र औद्योगिक केन्द्र विराटनगर उद्योगको सहर मात्र होइन, महिला सहभागितासहितको सामाजिक प्रतिरोध र श्रमिक चेतनाको केन्द्र पनि