Google search engine
Home Tags Jumla

Tag: Jumla

पीडितले बयान फेरिसके तिमी पनि फेरिदेऊ !

बकपत्रको कथा जुम्लामा एक बालिका २०७९ बैशाखदेखि बलात्कृत हुँदै आएको घटना साउन २८ मा बाहिर आयो । जुम्ला बजारमा चिया पसल गर्दै आएकी एक महिलाको...

धम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता

कर्णाली कथा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–३ डाँडाकोटकी धम्मु नेपालीलाई पहिले नुनतेल, बच्चाको कापीकलम किन्न सधैँ श्रीमान्‌को भर पर्नुपर्ने अवस्था थियो । २०७१ सालमा उनले आफ्नो...

महिलाको व्यक्तित्व विकासमा सहकारिता

कर्णाली कथा जुम्लाका महिलाको व्यक्तित्व विकासमा सहकारिताको महत्त्वपूर्ण स्थान रहेको छ । सहकारिताले जुम्लाका कतिपय महिलामा बचत गर्ने बानी बसेको छ । सहकारीले नै आफूमा...

पच्चीस वर्ष नपुग्दै सम्बन्ध विच्छेद

कर्णाली कथा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–८ डोंग्रीकी भगवती शाहीको २० वर्षको उमेरमा सम्बन्ध विच्छेद भयो । एसएलसी पास गर्नेबित्तिकै १६ वर्षको उमेरमा जुम्लाकै चन्दननाथ नगरपालिका–१०...

सुनमायाको सङ्घर्ष र सफलता

कर्णालीकी छोरी मानिसको जीवनकालमा अत्यधिक समस्या, चुनौती र उतारचढाव आइरहन्छन् तर ती समस्या, चुनौती र उतारचढावलाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडि बढ्न सकेमा सफलता...

तरकारी खेतीमा जुम्लाका महिला : श्रमको बाँडफाँट र आयमा स्वामित्वको प्रश्न

“मलाई अमेरिका यै, मलाई जापान पनि यै !” बोलको गीत जुम्लाका ग्रामीण भेगका किसान महिलाको परिश्रमसँग केही हदसम्म मिल्दोजुल्दो छ । पशुपति शर्माले गाएको...

बाल र बहुविवाहको दलदलमा सुनिता

पाँच वर्षअघिको कुरा हो, सुनिता कामीले १६ वर्षमै बिहे गरिन् । उनले जुम्लाको सदरमुकामस्थित चन्दननाथ नगरपालिका वडा नम्बर १ ललिचौरका लोकेन्द्र कामीसँग भागी बिहे...

श्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया

कर्णालीमा सङ्घर्षशील एक नाम हो, बिजमाया जैसी । उनी जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी हुन् । उनीसँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन्...