Home Vision सशस्त्र द्वन्द्वका समयमा यौनहिंसामा परेका महिलाहरुको न्यायका लागि विशेष युनिट चाहिन्छ (भिडियो...

सशस्त्र द्वन्द्वका समयमा यौनहिंसामा परेका महिलाहरुको न्यायका लागि विशेष युनिट चाहिन्छ (भिडियो सहित)

859
0

हरेक वर्ष जुन १९ लाई ‘द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ का रुपमा मनाउने गरिएको छ । यस दिवसको सन्दर्भमा ‘सन्धान’ ले नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला भएका बलात्कार तथा यौनजन्य हिंसाका घटना, ती घटनाको अनुसन्धान, पीडित तथा प्रभावित महिलाहरूका लागि न्याय र परिपूरणको विषय उठान गरिरहेको छ ।

यसैक्रममा आज मानवअधिकारकर्मी चरण प्रसाईंसँग सङ्क्रमणकालीन न्याय, ऐन संशोधन र महिलामुखी परिपूरणबारे कुराकानी गरिएको छ । उहाँ जवाफदेहिता तथा निगरानी समितिका संयोजक हुनुहुन्छ भने एम्नेस्टी इन्टरनेशनल नेपाल र नेपाल मानव अधिकार संगठनको पुर्व सभापति पनि हुनुहुन्छ । प्रस्तुत छ, मानवअधिकारकर्मी प्रसाईंसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहामुकुन्द बोगटीले गर्नुभएको कुराकानी :

आयोगको स्वतन्त्रता र महिलामुखी परिपूरणको सुनिश्चितता जरुरी – डा. मन्दिरा शर्मा

कानुन संशोधन गरेर सशस्त्र द्वन्द्वकालीन बलात्कार तथा यौनजन्य हिंसा पीडितलाई न्याय दिलाउने व्यवस्था गरिनुपर्छ –राजु चापागाईँ, अधिवक्ता

प्रकाशन मिति : २०७९ असार १, बुधवार ।


Previous articleन्यायको खोजीमा भौतारिँदै रमिता
Next articleसशस्त्र द्वन्द्वका बेला मलाई किन बलात्कार गरियो ?