Sandhaann Special
आदिवासी महिलाका ऐतिहासिक भूमिका र आन्दोलन
नेपालका महिलावादी आन्दोलनमध्येको एक तर ‘विशिष्ट’ प्रकृतियुक्त आन्दोलन हो– आदिवासी जनजाति महिला आन्दोलन । आन्दोलित समुदायको पृथक् पृष्ठभूमि एवं मौलिक ऐतिहासिक पहिचान र जीवनदर्शनले...
सम्बन्ध टुट्दा ओझेलमा परेको सम्पत्तिमाथिको अधिकार
सम्बन्धविच्छेद राज्यको कानुनअन्तर्गत विवाहको आधिकारिक अन्त्य गर्ने कार्य हो । पति वा पत्नी अथवा दुवैले एक अर्कासँग सम्बन्ध कायम राखी बस्नुभन्दा सम्बन्धलाई अन्त्य गर्न...
सामुदायिक वनमा महिला सहभागिता : नेतृत्व र भूमिका
नेपालको सामुदायिक वन व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय एवं सफल वन व्यवस्थापन पद्धतिको रूपमा स्थापित छ । यसले स्थानीय महिलामा आत्मविश्वास जगाउन, उनीहरूको क्षमता वृद्धि...
स्थानीय निर्वाचनका सात दशक : महिला सहभागिताको इतिहास
नेपाली महिलाहरूले उम्मेदवार बन्ने र मताधिकार प्रयोग गर्ने पहिलो अवसर २०१० सालको स्थानीय निर्वाचनमा प्राप्त गरेका हुन् । त्यसयताका सात दशकमा स्थानीय निर्वाचनमा महिला...
समान अस्तित्वका लागि एकल महिलाको सङ्घर्ष
द्वारिकादेवी ठकुरानीको नाम सुन्नेबित्तिकै नेपाली राजनीतिमा चासो राख्नेले भनिहाल्छन्– नेपालको पहिलो महिला मन्त्री । देशकै पहिलो आमनिर्वाचनपछि २०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा...