झापा विद्रोहमा लागेका महिला : जानकारी नै अब कहाँ पाइएला र ? (भिडियो सहित) – राधाकृष्ण मैनाली

द स्टोरी किचेनले २०२१ मार्च ८ मा अनलाइन पत्रकारिता प्लेटफर्म ‘सन्धान’ सुरु गर्‍यो। मुलुकमा विभिन्न कालखण्डमा भएका आर्थिक गतिविधि, सामाजिक र राजनीतिक आन्दोलनहरूमा महिलाहरूको सहभागिता,

झापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान

“हामीले संगठनको पकड धेरै बलियो बनाएर, पहिले नै हतियार जम्मा पारेर, सैन्य तालिम लिएर वा दिएर झापा विद्रोह सुरु गरेका थिएनौं । आक्रमणअघि स्क्वायडलाई कहीँकतै