दुःख, कष्ट र त्रासदीको नमिठो सम्झना (भिडियोसहित)

‘पिस्कर काण्डमा महिला’ शृङ्खला १ पिस्कर काण्ड भएका बेला रत्नकुमारी थामी १७ र आइतमाया थामी ११ वर्षकी हुनुहुन्थ्यो । २०२३ सालमा जन्मिएकी रत्नकुमारी अहिले ५८

सिपमूलक सामानलाई बेच्नैको समस्या (भिडियोसहित)

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करकी हर्कमाया थामी शक्तिशाली भूकम्पबाट घर भत्किँदा घाइते मात्रै हुनु भएन पछि विस्थापित पनि हुन पुग्नुभयो । उहाँको घर भएको

२०७५ सालदेखि सिन्धुपाल्चोक जिल्लाको पुरानो पिस्करस्थित चोकटीकी अस्मिता थामीको ब्यानर फोटोको पृष्ठभुमीमा थामी संग्रहालय रहेको छ भने उहाँले सेतो रंगको कुर्तामा सुन्तारंगको सल भिर्नु भएको छ । ब्यानर फोटोमा स्टोरीकै एक अंश राखिएको छ ।
अघि बढ्दै महिला, बदलिँदै सामाजिक सोच

राष्ट्रिय जनगणना २०७८ मा उल्लेख भएअनुसार थामी जातिको जनसङ्ख्या ३२ हजार ७४३ रहेको छ । यो जाति अति सीमान्तकृत समुदायमा पर्छ । थामीहरूको मुख्य बसोबास

आन्तरिक बेचबिखनको जोखिममा महिला र किशोरी (भिडियो सहित)

सिन्धुपाल्चोक जिल्लामा लामो समयदेखि महिला तथा किशोरी बेचबिखन र महिला हिंसाविरुद्ध क्रियाशील महिलामध्येमा पर्ने एक जनाको नाम हो, जयन्ती खड्का । उहाँ तीन दशकअघि स्थापित

घरायसी कामसँगै नेपाली कागज बनाउँदै महिलाहरू (भिडियोसहित)

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को धुस्कुनमा महिलाहरूको एक समूहले २०७९ सालमा हाते कागज उद्योग स्थापना गरी सञ्चालन गर्‍यो । १२ जना महिला

सिलाइकटाइ सिपबाटै थप रोजगारी सिर्जनातिर

– कल्याणी घिसिङ, उद्यमी झन्डै तीन दशकअघि सिलाइकटाइ उद्यममा लागेकी सिन्धुपाल्चोककी कल्याणी घिसिङले बाह्रबिसेमा गार्मेन्ट उद्योग पनि सञ्चालन गर्दै आउनुभएको छ । उहाँले २०४९ सालमा

म नै हो ‘हेडसर’ (भिडियो सहित)

अप्सरा खड्का सिन्धुपाल्चोक जिल्लाको धुस्कुन आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुभएको १० वर्ष जति भयो । उहाँ सोही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ की बासिन्दा पनि

आर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)

– गीता नेपाल, उपाध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका झन्डै २० वर्ष भयो गीता नेपाल थामी समुदायको आर्थिक तथा शैक्षिक अवस्था सुधार गर्न सक्रिय रहनुभएको । २०७९ सालमा

पढेलेखेका पहरीहरू पनि राम्रो ठाउँमा पुग्न सकेनन् (भिडियो सहित)

– दिलमाया पहरी सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा पहरी जातिको बाक्लो बसोबास छ । सिन्धुपाल्चोकसँगै मकवानपुर, ललितपुर, काभ्रेपलान्चोक, धादिङ र रामेछापमा पहरीहरूको