सबैलाई आफ्नो रीतिरिवाज, चाडवाड, संस्कृति प्यारो लाग्छ । भावी पुस्तालाई आफ्ना सांस्कृतिक चालचलन हस्तान्तरण गरौँ भन्ने पनि लाग्न सक्छ । वर्तमान समयमा भने यी कुरा
हालसालै पश्चिम नेपालको एउटा विद्यालयमा हातमा मेहदी लगाएर विद्यालय आएको निहुँमा छात्राहरूलाई सजाय दिइयो । ‘भोलि यो मेहदी मेटाएर आउँछु’ भन्ने कबुल गराइयो । कान