बलात्कारविरुद्धको चौथो राष्ट्रिय अभियान आइतबार सुरु भयो । छ महिनासम्म चल्ने उक्त अभियानको नारा ‘कानुनी तथा सामाजिक न्यायको अधिकार : हिंसारहित समाजको आधार’ रहेको छ
आठ वर्षअघि एक ‘सुन्दरी प्रतियोगिता’ मा सहभागी युवतीमाथि आयोजकबाट भएको बलात्कार तथा यौन दुर्व्यवहारको घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा युवाद्वारा गरिएको प्रर्दशन