नेपाली समाजमा बेलाबखत भएका दलित आन्दोलनहरूमा धेरै महिलाले सहभागिता जनाएका छन् । सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक मोर्चामा रहेर केहीले जातीय विभेदविरुद्ध भएका विभिन्न अभियान,
विगतमा विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन/प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई ‘सन्धान सहकार्य’अन्तर्गत साभार गरी हामीले सन्धानमा नियमित रूपमा प्रकाशन/प्रसारण गर्छौं । आज मोतीदेवी स्मृति