कमैयादेखि कमलरीको मुक्ति र पुनर्स्थापना अभियानमा जुट्दा (भिडियोसहित) – मैनामोती चौधरी

मैनामोती चौधरी मुक्तकमलरीहरूको महिला तथा मानव अधिकार र पुनर्स्थापनाका लागि क्रियाशील हुनुहुन्छ । उहाँले कमैया तथा कमलरीको मुक्ति अभियान र मुक्तिपछिको अधिकारका लागि काम गर्दै

दुःख पर्‍यो भनेर मर्ने सपना कसैले नदेखून् !

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ स्थित मनेहरा मुक्तकमैया शिविरमा बस्दै आएकी सीतापती चौधरी आफ्नो समुदायको अगुवा महिला हुनुहुन्छ । उहाँको जन्म २०२६ सालमा कमैया परिवारमा