काठमाडौंमा सप्ताहव्यापी रुपमा मनाइने इन्द्रजात्रा महिलाले रथयात्रा गरेका छन् । इन्द्रोत्सवको आठौँ तथा अन्तिम दिन हिजो (बुधबार) महिलाहरुकै नेतृत्व र सहभागितामा रथ तान्ने (नानीचा याः)
काठमाडौँ उपत्यकामा यतिबेला महत्त्वपूर्ण पर्वका रूपमा मानिने इन्द्रजात्रा चलिरहेको छ । भदौ २२ गते हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्ति अगाडि विधिवत लिङ्गो ठड्याइएसँगै यस वर्षको