नेपालमा एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला लेखराज्यलक्ष्मी

सन्दर्भ : एसइई –१ नेपालमा सुरुकै वर्ष अर्थात १९९० सालको एसएलसी परीक्षामा सम्मिलित हुन् सुर्वणकुमारी देवी । उनले आवेदन फाराम भरिन् तर परीक्षामा उपस्थित भइनन्