जलन घटना : ‘भान्सामै जल्छन् धेरै महिला’ – प्रा.डा. शङ्करमान राई (अन्तरवार्ता)

नेपालमा बर्सेनी ५० देखि ६० हजार जलनका घटना हुनेको गरेको तथ्याङ्कले देखाएको छ । ती घटनामा आधाभन्दा बढी महिला र बालबालिका पर्ने गरेका छन् ।