वि.सं. २०८० जेठ २० गते शनिवार । ललितपुर जिल्लाको सानेपास्थित हेरिटेज गार्डेनको हलमा त्यो दिन अलिक फरक कार्यक्रमको आयोजना भइरहेको थियो । कार्यक्रमको नाम थियो,
विश्वमा सौन्दर्य प्रतियोगिताको आरम्भ उन्नाइसौं शताब्दीको मध्यतिरबाट भएको मानिन्छ । नेपालमा यसको सुरुवात बहुदलीय व्यवस्था स्थापनापछि सन् १९९४ मा भएको हो । सन् २००१, सन्