पार्टी राजनीतिमा अष्टलक्ष्मी शाक्य नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ । २०१० सालमा जन्मिएकी उहाँ काठमाडौँको सम्पन्न नेवार परिवारकी छोरी हुनुहुन्छ । शिक्षादीक्षा लिन उहाँलाई कुनै अभाव
मोतीदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९९६ मा ललितपुर जिल्लाको कुम्भेश्वरमा भएको थियो । निरङ्कुश राणाशासनविरुद्धको आन्दोलनमा लाग्ने