Home Insight फोटो पत्रकार बज्राचार्यको नजरमा २०४६ को जनआन्दोलन

फोटो पत्रकार बज्राचार्यको नजरमा २०४६ को जनआन्दोलन

811
0

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष

फोटोग्राफीबाट फोटो पत्रकारितामा पाइला चाल्दै गर्दा मिन रत्न बज्राचार्यले २०४६ सालमा प्रजातन्त्रका लागि भएको जनआन्दोलनलाई क्यामेराको लेन्सबाट राम्ररी नियाल्न पाउनुभयो ।

सर्वमान्य नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा भएको नेपाली कांग्रेसको सम्मेलनबाटै प्रजातन्त्रका लागि आन्दोलन गर्ने घोषणा भयो । त्यो घोषणासभाको तस्बिर खिचिरहनुभएका बज्राचार्य जनआन्दोलनभर काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आन्दोलनका दृश्यहरू कैद गर्न खटिनुभयो ।

जनआन्दोलनमा महिला सहभागिता र योगदानलाई महत्त्वपूर्ण रहेको महसुस गर्नुहुने फोटो पत्रकार बज्राचार्यले खुलामञ्चमा चैत्त २७ गते खिच्नुभएको आन्दोलनकर्ता दुर्गा थापाको फोटो २०४६ को आन्दोलन चिनाउने चर्चित तस्बिर मानिन्छ । जनआन्दोलनका सयौँ तस्बिर खिच्नुभएका बज्राचार्यसँग ‘सन्धान’ ले गरेको भिडियो कुराकानीको सम्पादित अंश :


Previous articleचैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
Next article‘जीवन सार्थक भएको ठान्छु’ -कुमारीकमला राई