Home Uncategorized २०४६ सालको जनआन्दोलनमा नारा लगाउँदै तीन महिला

२०४६ सालको जनआन्दोलनमा नारा लगाउँदै तीन महिला

798
0

पञ्चायती शासन व्यवस्था विरुद्ध २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट सो आन्दोलनलाई स्मरण गर्ने क्रममा काठमाडौँको न्यूरोडमा पञ्चायत विरोधी नारा लगाउँदै दौडिरहेका दायाँबाट तीन विद्यार्थी महिलाहरु ।

याे तस्विर कियोको ओगुराद्वारा अङ्ग्रेजी भाषामा लेखिएकाे सन् २००१ मा प्रकाशित ‘Kathmandu Spring : The people’s Movement of 1990’ काे नेपाली अनुवाद ‘जनता जागेका बेला’ पुस्तकबाट साभार गरेका हाैँ । साे पुस्तकमा प्रकाशित याे तस्विर फोटोपत्रकार मिन रत्न बज्राचार्यले खिच्नुभएकाे हाे ।

सन्धान, प्रकाशन मिति २०७८ चैत २४ गते बिहिबार


Previous article‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
Next article‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा