२०४६ सालको जनआन्दोलनमा घरेलु हतियार सहित सहभागी महिलाहरु

Share this :

पञ्चायती शासन व्यवस्था विरुद्ध २०४६ सालको ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट सो आन्दोलनलाई स्मरण गर्ने क्रममा २०४६ चैत्र २२ गते ललितपुरको पुल्चोकबाट महिलाहरु घरेलु हतियार बोकेर आन्दोलनमा सहभागी भएको तस्विर साभार गरेका छौँ ।

तस्विर साभारः ‘प्रजातन्त्रको उदय पुस्तक’
(यो पुस्तक मानव अधिकार संरक्षण मञ्चका तत्कालीन केन्द्रीय सदस्य डा‍. मीना पौडेलबाट प्राप्त भएको हो ।)

सन्धान, प्रकाशन मिति २०७८ चैत २२ गते मंगलवार

Share this :