Home Opinion म राष्ट्रिय अपाङ्ग महासंघको अध्यक्ष हुन सक्षम भइसकेको छु – रमा ढकाल...

म राष्ट्रिय अपाङ्ग महासंघको अध्यक्ष हुन सक्षम भइसकेको छु – रमा ढकाल (भिडियो सहित)

415
0

राष्ट्रिय अपाङ्ग महासंघको एक्काइसौँ साधारणसभा तथा नवौँ महाधिवेशन यही मङ्सिर १३ र १४ गते हुँदैछ । नेपालगन्जमा हुने महाधिवेशनमा लगभग आठसय जना प्रतिनिधिहरु सहभागी हुने महासंघले जनाएको छ । महाधिवेशनले महासंघको आगामी नेतृत्व चयन गर्नेछ ।

महासंघको अध्यक्षका लागि एकजना दाबेदार हुनुहुन्छ, रमा ढकाल । उहाँ २०५० सालदेखि महासंघमा आबद्ध भएर अपाङ्ता भएका व्यक्तिहरुको अधिकारका साथै महिला अधिकारका क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ । अधिकारको क्षेत्रमा काम गरेको ३० वर्षको अनुभवले आफू महासंघको नेतृत्व गर्न सक्षम भएकाले अध्यक्षमा उम्मेदवारी दिन लागेको ढकालको भनाइ छ । हाल महासंघको महिला उपाध्यक्ष रहनुभएकी ढकालसँग महासंघको महाधिवेशन, आगामी नेतृत्वका लागि गरिरहेको तयारी र एजेन्डा लगाएत विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गरेको कुराकानी :

भिडियाे हेर्नुहाेला

याे पनि पढ्नुहाेला

सन्धान, प्रकाशन मिति २०७९ मंसिर १२ गते साेमवार


Previous articleराजधानीमा पढेलेखेकै परिवारले महिलालाई स्वतन्त्र हुन दिएका छैनन् (भिडियोसहित) – मञ्जली शाक्य (बज्राचार्य)
Next articleएचआइभीविरुद्धकी ‘फाइटर’ – मथुरा