Sandhaann Special
परिवर्तनका लागि सचेत र सक्रिय दलित महिला
नेपालमा राजनीतिक परिवर्तनका लागि भएका सामाजिक तथा राजनीतिक अभियान, सङ्घर्ष, आन्दोलन, द्वन्द्व आदिमा दलित महिलालगायत विभिन्न जाति, वर्ग, लिङ्ग, क्षेत्रका मानिसहरू सक्रिय सहभागी हुँदै...
तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान
तराई मधेसमा विशेषतः महिलाकै हक, अधिकार र पहिचानका मुद्दालाई लिएर महिलाले अलग्गै आन्दोलन गरेनन् । देशमा, खासगरी मधेसमा २०४६, २०६२/६३ तथा २०७२ सालमा भएका...
वैवाहिक ‘दासता’ को बदलामा सम्मानपूर्ण सहयात्रा
घटना १ : विभेद र अपमानको अनुभव
विवाह भएको एक वर्ष मात्रै पुग्दै थियो । उनले सानो विमति के राखेकी थिइन्, श्रीमान्ले पाहुनाकै अगाडि उनीमाथि...
कर्णाली विशेष : टाढिँदै छ बालिका बलात्कारमा न्यायको पहुँच
पहिलो प्रतिनिधि घटना : दीपकबहादुर शाहीकी छोरी साढे दश वर्षमै बलात्कारमा परेपछि जुम्लामा उजुरी पर्यो । बलात्कृत बालिकाको जन्मघर जाजरकोट जिल्ला कुशे गाउँपालिका हो...
जो बलात्कृत उही विस्थापित : न त न्याय न क्षतिपूर्ति
घरपरिवारका सदस्य, चिनजानका व्यक्ति, आफन्त एवं छरछिमेकीबाट अबोध बालिका बलात्कारमा पर्ने गरेका घटना बढ्दै छन् । आर्थिक वर्ष २०७८/७९ मा बालयौन दुरुपयोग/दुर्व्यवहारका ३१४ मुद्दा...