Articles & News

Day: January 30, 2025

ब्यानर फोटोमा सुदुर पश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको उपप्रमुख सुशीला मिश्र (भट्ट), बेलौरी नगरपालिकाको उपप्रमुख चित्रकुमारी चौधरी, कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं. ३ वडा सदस्य पदमा सुनार र कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ३ की वडा सदस्य भागी देवी साउँदको तस्विर राखेर नेपालको नक्सा पनि राखिएको छ । जसमा सुदुर पश्चिम प्रदेशलाई चिनाउन रातो चिन्ह लगाइएको छ ।
Featured
प्रयोग नहुने चेतका साथ पदीय भूमिकाको खोजी

सन्धान रिपोर्ट शृङ्खला १० कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा