Articles & News

November 5, 2024

रञ्जिता नेपाली कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हरियो ज्याकेट लगाए क्यामेरा तर्फ हेरिरहनु भएको छ । ब्यानर फोटोमा उहाँले भन्नु भएको कोट वडा सदस्यका जिम्मेवारीभित्र रहेका गाउँठाउँका समस्या समाधान गर्न हिँड्ने, नागरिकता नभएकाहरूका लागि नागरिकता बनाउन सहजीकरण गर्ने, सानातिना विवाद मिलाउनका लागि सहजीकरण गर्दै प्रहरी चौकीमा जाने जस्ता काम गर्दै आएको छु । भन्ने शब्द राखिएको छ ।
मन भएर पनि गाह्रो भयो काम गर्न (भिडियाे कुराकानी)

रञ्जिता नेपाली, वडा सदस्य कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हुनुहुन्छ, रञ्जिता नेपाली । बल्चौरस्थित वादी बस्तीकी बासिन्दा उहाँ २०७९ सालको