Articles & News

December 3, 2023

बाँचेपछि नाच्न पाउँछु भनेर ‘खुट्टा’ काट्ने निर्णय गरेँ (भिडियो सहित)

– सीता सुवेदी सीता सुवेदी शास्त्रीय नृत्य गर्नुहुन्छ । उहाँको एउटा गोडा छैन । शास्त्रीय कत्थक नृत्यमा हात र गोडाको सर्वाधिक प्रयोग गर्नुपर्ने मान्यता छ