Articles & News

October 8, 2023

उद्यमशीलताले बढाउँदो रहेछ आत्मविश्वास (भिडियो सहित)

ललितपुर महानगरपालिकामा महानगरस्तरीय ‘उद्यमी महिला सञ्जाल’ गठन गरिएको छ । हालै गठन गरिएको उक्त सञ्जालमा विभिन्न उद्यममा लागेका स्थानीय महिलाहरूको सहभागिता छ ।