Articles & News

September 27, 2023

बदलिँदै माझी महिलाको दैनिकी – विन्दा माझी

माझी जाति नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये एक हो । यो जाति ‘अति सीमान्तकृत’ समुदायमा पर्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार माझीहरूको जनसङ्ख्या एक