Articles & News

August 9, 2023

आदिवासी जनजातिमा महिलाकै निर्णय बढी चल्छ – शोभा सुनुवार

शोभा सुनुवार आदिवासी जनजाति महिलाहरूको हकअधिकारका लागि दुई दशकभन्दा अघिदेखि काम गर्दै आउनुभएको छ । उहाँ अहिले राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको केन्द्रीय महासचिवका साथै