Articles & News

April 10, 2023

आँखै अगाडि बुबा एक्कासि ढल्नुभयो – शशिन्द्र महर्जन (सहिद लनबहादुरको छोरा) (भिडियो सहित)

शशिन्द्र महर्जन २०४६ सालको जनआन्दोलनमा सहभागी किशोर र सहिद पिताका पुत्र हुनुुहुन्छ । पञ्चायती शासन व्यवस्थाको विरुद्ध भएको सो आन्दोलनको लहरले अन्यत्र जस्तै काठमाडौँको कीर्तिपुरलाई