Featured महिला उद्यमी व्यापार मेला सम्पन्न (फोटो फिचर) ‘छैठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७९’ आज (सोमबार) सम्पन्न हुँदैछ । ललितपुरमा आयोजित मेला महिला उद्यमी महासंघ नेपालको आयोजनामा भएको हो । August 22, 2022 No Comments