Articles & News

July 25, 2022

महिलामाथिको हिंसा ‘शक्तिसम्बन्ध’ मा आधारित छ (भिडियोसहित) –सबिन श्रेष्ठ, अधिवक्ता

अधिवक्ता सबिन श्रेष्ठ झन्डै अढाइ दशकदेखि महिला र मानवअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । २०५४ सालमा अधिवक्ता बन्नुभएका उहाँले विशेष गरी महिलाको कानुनी अधिकार, सार्वजनिक सरोकारका