Articles & News

July 12, 2022

घरायसी कामको ‘टाइम डायरी’ लेख्ने अभ्यास गरौँ – कल्पना विन्दु गौतम, नवलपुर

नवलपुरकी कल्पना विन्दु गौतम २०६५ सालदेखि सामाजिक अभियानमा क्रियाशील हुनुहुन्छ । विशेषतः महिलाका क्षेत्रमा सक्रिय गौतम  हाल महिला अधिकार मञ्चको केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ ।