Articles & News

May 21, 2022

आठ वर्षअघि ‘सुन्दरी प्रतियोगिता’ मा सहभागी युवतीमाथि भएको घटना विरुद्ध प्रदर्शन (फोटो फिचर)

आठ वर्षअघि एक ‘सुन्दरी प्रतियोगिता’ मा सहभागी युवतीमाथि आयोजकबाट भएको बलात्कार तथा यौन दुर्व्यवहारको घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा युवाद्वारा गरिएको प्रर्दशन

यौनहिंसा तथा जबरजस्ती करणीको मुद्दामा हदम्याद तोक्नै हुँदैन (भिडियोसहित) –मीरा ढुङ्गाना, अधिवक्ता

सन् २०१४ मा भएको एक ‘सुन्दरी प्रतियोगिता’ की सहभागीले आफूमाथि त्यतिबेला दुर्व्यवहार भएको घटना भिडियोमार्फत भर्खरै बाहिर ल्याएकी छिन् । घटनाको अनुसन्धान गरी घटनामा संलग्नहरुलाई