Articles & News

May 20, 2022

महिलाको समग्र विकास र सशक्तीकरणमा विशेष पहल गर्नेछु –रीताकुमारी शाही, अध्यक्ष, भैरवी गाउँपालिका

वैशाख ३० गते भएको ‘स्थानीय तह निर्वाचन २०७९’ को मतपरिणाम आइरहेको छ । निर्वाचनबाट केही महिला जनप्रतिनिधिहरू पालिकाको प्रमुख पदमा पनि निर्वाचित भएका छन् ।