Home Vision द्वन्द्वकालका यौनहिंसा पीडितलाई प्राथमिकतामा राखेर काम गर्ने पीडितमैत्री आयोग हुनुपर्छ  –डा. माधवी...

द्वन्द्वकालका यौनहिंसा पीडितलाई प्राथमिकतामा राखेर काम गर्ने पीडितमैत्री आयोग हुनुपर्छ  –डा. माधवी भट्ट (भिडियो सहित)

833
0

हरेक वर्ष जुन १९ लाई ‘द्वन्द्वमा हुने यौनजन्य हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ का रुपमा विश्वभर मनाउने गरिएको छ । यस दिवसको सन्दर्भमा ‘सन्धान’ ले नेपालमा भएको सशस्त्र द्वन्द्वका बेला भएका बलात्कार तथा यौनजन्य हिंसाका घटना, ती घटनाको अनुसन्धान, पीडित तथा प्रभावित महिलाहरूका लागि न्याय र परिपूरणको विषय उठान गरिरहेको छ ।

यसैक्रममा आज डा. माधवी भट्टसँग सङ्क्रमणकालीन न्याय र महिलामुखी परिपूरणबारे कुराकानी गरिएको छ । उहाँ सत्य निरुपण तथा मेलमिलाप आयोगकी पूर्व सदस्य  हुनुहुन्छ । प्रस्तुत छ, डा। भट्टसँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गर्नुभएको कुराकानी :